‘पार्टीले मलाई मन्त्री बनाउनुपर्छ’

डा. शिवमाया तुम्वाहाम्फे, नेतृ, नेकपा एमाले लिम्बू समुदायमा औंलामा गन्न सकिने महिलाले मात्र पीएचडी गरेका छन् । त्यसमध्ये डा. शिवमाया तुम्बाहाम्फे एक हुन् । मोफसलमा रहेर कानुन व्यवसायी गरिरहेकी डा. तुम्बाहाम्फेले राजनीतिमा महिला आन्दोलन विषयमा पीएचडी गरेकी हुन् । पार्टीको साख बढाउन र नेपाली समाज परिवर्तन गरेर देशलाई समृद्धितिर डो-याउनु छ भने आफूले हासिल गरेको … Continue reading ‘पार्टीले मलाई मन्त्री बनाउनुपर्छ’